You are viewing the translated version of विश्वविद्यालय स्वायत्त, स्वशासित र सक्ठित संस्था हुने.
Section 4
विश्वविद्यालय स्वायत्त, स्वशासित र सक्ठित संस्था हुने
(१) विश्वविद्यालय अविच्छिन्न उत्तराधिकारवाला: स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुनेछ र यो कानूनी व्यक्ति हुनेछ।
(२) विश्वविद्यालयले कानूनी व्यक्तिको हैसियतले: प्रचलित कानून बमोजिम अधिकारको प्रयोग, कर्तव्यको .पालना र दायित्व निर्वाह गर्नेछ।